एमालेबाट बागमतीको मुख्यमन्त्री को ?

१० साउन, हेटौंडा । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता साझेदारी सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएको छ । सरकारको नेतृत्व गर्ने दलको टुंगो लागेपछि एमालेभित्र मुख्यमन्त्रीका आकांक्षी नेताहरुको दौड …