साताभर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उतारचढाव देखिए पनि समग्रमा बजार सकारात्मक रह्यो। साताको पहिलो दिनदेखि अन्तिम दिनसम्म बजारले अधिकांश समय हरियो यात्रा तय गर्दै अन्ततः नेप्से परिसूचक २,७३४.६३ अंकमा पुगेर बन्द भयो। यस साता बजारमा करिब २८ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सोमबार दोहोरो अंकको उछाल साताको पहिलो कारोबार दिन सोमबार नेप्से […]