मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड बजेट, बाँदर व्यवस्थापन अध्ययन प्रतिवेदन कार्यान्वयन हुने

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित समुदायको सुरक्षा, राहत तथा कृषि उत्पादनको संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन्। शुक्रबार राष्ट्रिय सभामा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पूर्वाधार निर्माण, संरक्षण तथा रोकथामका कार्यक्रम निरन्तर सञ्चालन भइरहेको जानकारी दिइन्। उनका अनुसार आर्थिक वर्ष २०८३-८४ का […]