काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५२ वटा विभिन्न विपद्का घटना भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिन अनुसार विभिन्न विपद्का घटनाबाट ३६ वटा चौपाया क्षति भएका छन् भने करिब २४ लाख ८ […]