रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदैछन् । महामन्त्री विपिन आचार्यका अनुसार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सपथ ग्रहणको कार्यक्रम रहेको छ । यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनले रवि लामिछानेको नेतृत्वमा ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य […]