आमा बन्दै सामन्था, अभिनयबाट केही समय विश्राम लिने

दक्षिण भारतीय फिल्म अभिनेत्री सामन्था रुथ प्रभुले आफू गर्भवती भएको पुष्टि गरेकी छन् । विवाहको ६ महिनापछि उनले आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । सामन्था र उनका पति राज निदिमोरूले पहिलो सन्तानको स्वागत …