महिनावारी विभेद : संविधानमा अधिकार, गाउँमा अझै गोठकै बास

महिनावारी हुने बित्तिकै महिलाले भान्सा छोड्नुपर्ने, सामाजिक कामकाजबाट टाढा बस्नुपर्ने, गोठमा सुत्नुपर्ने, छुई मानिनुपर्ने जस्ता विभेद अझै गाउँघरमा जरा गाडेर बसेका छन्।