नवजीवन केन्द्रबाट सुरु हुँदैछ सन्देशको नयाँ जीवन

१५ वैशाख, रोल्पा । २०७० वैशाख १९ गते रोल्पा नगरपालिका-१० धवाङ-धाङ्सी जन्मिएका सन्देश बुढामगरका दुवै हात चल्दैनन् । यो उनको जन्मजात समस्या हो । साधारण किसान परिवारका आमा-बुबा खेतीकिसानी र ज्यालामजदुरी गरेर घरखर्च चलाउँदै आएका छन् …