काठमाडौँमा शासन गरेका यलम्बरको सालिक राजधानी बाहिर किन ?

नेपालको राजनीतिक इतिहासमा प्रारम्भिक चरणका धेरै ऐतिहासिक विवरणहरु अझै पनि मिथक र किंवदन्तीको रूपमा मात्र रहेका छन् । खास गरेर लिच्छविकाल अघिका नेपालका इतिहास अस्पष्ट देखिन्छ । लिच्छविकालपूर्व किरातीले लामो समयसम्म शासन गरेका कुरा त्यही कालअवधिमा अर्थात् किरात कालमा लेखिएका लिखित सामग्री पाइदैंन यद्यपि विभिन्न वंशावली,अभिलेख, पुराण आदि प्राचीन अभिलेख तथा ग्रन्थमा प्राप्त विवरणको आधारमा […]