बाँकेमा घरघरमै पुग्न थाल्यो राहदानी सेवा

बाँकेमा हुलाक कार्यालयमार्फत तीन स्थानीय तहका पाँच जनालाई घरघरमा पुगेर राहदानी वितरण गरिएको छ ।