जुम्लामा नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च, विकास आयोजनाको प्रगति कमजोर

जुम्ला– चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा जुम्लामा पुँजीगत बजेट खर्च न्यून देखिएको छ । कुल विनियोजित पुँजीगत बजेटको २९ दशमलव २८ प्रतिशत मात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मञ्जित अछामीका अनुसार सङ्घीय सरकारबाट जिल्लाका लागि विनियोजित रु एक अर्ब ९४ करोड १९ लाख १० हजारमध्ये साउनदेखि […]