काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले जेन-जी आन्दोलनका घाइतेको उपचारका लागि कुनै कन्जुस्याइँ नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनमा घाइते भएकाको उपचारमा कन्जुस्याइँ नगर्न आग्रह गरेका हुन् सीमान्तकृत चेपाङ समुदाय, भूमिहीन किसान तथा सुकुम्वासी, श्रमिक, मजदुरका समस्या समाधानमा […]