एक्लो छोराको मृत्यु प्रकरणमा प्रमाण जुटाइरहेकी आमा
६ वैशाख, काठमाडौं । भारत देहरादुनको प्रेमनगरमा १८ वर्षीय क्षितिज चौधरीको सडक दुर्घटनामा मृत्यु भएको करिब दुई वर्ष भइसकेको छ।
तर, परिवारका अनुसार यस घटनामा संलग्न संदिग्ध चालकसम्म प्रहरी अझै पुग्न सकेको छैन। आफ्नो एकमात्र छोरा …