थला परेको सार्कको विकल्प किन नखोज्ने ?

आधिकारिक दस्तावेजमै नेपाललाई ‘बफर स्टेट’ भनेपछि बालेन सरकार विवादमा परेको छ। नेपालको भू–राजनीतिक अवस्थितिलाई ‘भाइब्रेन्ट ब्रिज’ (गतिशील पुल) भनेकोमा पनि कूटनीतिका विज्ञहरूले आपत्ति प्रकट गरेका छन्। बफर स्टेट र गतिशील पुल, दुवै बिम्ब रास्वपा र बालेन …