नौ महिनामै ४१ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

नेपालमा पछिल्लो समय वैदेशिक लगानी प्रतिबद्धता उल्लेखनीय रूपमा वृद्धि भएको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मात्रै ४१ अर्ब रुपैयाँभन्दा बढी बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ। साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ६१५ वटा परियोजनाका लागि ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको […]