खानेपानीका लागि दुई घण्टा धाउँछन् चुरे क्षेत्रका बासिन्दा
३० चैत, सर्लाही । सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे क्षेत्रको बस्तीमा खानेपानी अभाव देखिएको छ । वर्षेनी दोहोरिने यो समस्याले यस वर्ष पनि स्थानीयवासीलाई सास्ती दिइरहेको छ ।
चुरे क्षेत्रका धारा, इनार र कुवालगायतका परम्परागत पानीका स्रोत …