काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । विश्वकै अत्यन्त संवेदनशील सामुद्रिक मार्ग होर्मुज जलडमरु तुरुन्त खोल्न माग गर्दै उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन् । ट्रम्पले आगामी सोमबारसम्मको स्पष्ट समयसीमा तोक्दै उक्त अवधिभित्र मार्ग नखोले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन्। उनको अभिव्यक्ति कूटनीतिक भन्दा बढी […]