१० लाख ऋण लागेपछि यातायात कार्यालयमा किर्ते धन्दा

२० चैत, विराटनगर । विराटनगर महानगरपालिका-४ मा रहेको यातायात व्यवस्था कार्यालय परिसरबाट सरकारी छाप र अधिकृतको दस्तखत किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सवारी दर्ता किताब (ब्लू बुक)नवीकरणका नाममा ठगी गरेको आरोपमा …