एएफसी एसियन कप छनोटमा लाओसकाे नेपालमाथि जित

काठमाडौं । एएफसी एसियन कप छनोटमा लाओस विजयी भएकाे छ । लाओसको नेशनल स्टेडियममा मंगलबार भएको खेलमा नेपाल लाओससँग १–० गाेल अन्तरले पराजित भएको हाे। यसअघि पहिलो लिगमा नेपाल लाओससँग २–१ गाेलले पराजित भएकाे थियाे । नेपाल छनोटबाट यसअघि नै बाहिरिसकेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४८औं मिनेटमा लाओसले गोल […]