काठमाडौं- नेकपा एमालेले संसदीय दलको नेता चुन्न बसेको बैठकमा पाका र युवा पुस्ताबीच विवाद उत्पन्न भएको छ । बुधबार ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकमा दलको नेताका लागि युवा नेताहरूले बलियो दाबेदारी गरेपछि विवाद भएको हो । हाल प्रहरीको हिरासतमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादललाई अगाडि सार्ने योजना […]