पीएम कपमा आज आर्मी र गण्डकी एवं पुलिस र बागमती भिड्दै

१२ चैत, काठमाडौं । एक दिवसीय प्रधानमन्त्री कप (पीएम कप) क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । आज गण्डकीले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ भने बागमतीले नेपाल पुलिस क्लबसँग खेल्दैछ । यी दुवै …