यौनहिंसाको घाउ र गरिबीको बोझ बोकेरै दुई दशकदेखि न्याय कुरिरहेछु
कुरा २०५९ साल दशैंतिरको हो । गाउँमा स्कुल थिएन । कक्षा १० मा पढ्ने मेरो दाइ गाउँबाहिर जानु भएको थियो । दुई जना साथीहरूसँगै पढ्न पठाइएको थियो। त्यही क्रममा उहाँको केही मानिसहरूसँग चिनजान भयो, भेटघाट …