काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आफ्ना उद्देश्यहरू प्राप्त नभएसम्म इरानविरुद्धको आक्रमण जारी रहने बताएका छन् । केही समयअघि सार्वजनिक गरेको भिडियो सन्देशमा उनले भने, “सैन्य कारबाहीहरू पूर्ण शक्तिमा जारी छन् । हाम्रा सबै उद्देश्यहरू प्राप्त नभएसम्म जारी रहनेछन् ।” राष्ट्रपतिले अगाडि भने, “दुःखको कुरा, अझै बढी अमेरिकी हताहत हुने सम्भावना छ, यथार्थ यही […]