काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ, एनसीसी अल्मुनाइ एसोसिएसन नेपाल, जेन-जी युवा समूहलगायत संघ संस्थाहरूले बुधबार दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै माइतीघर मण्डलमा छुट्टा छुट्टै दीप प्रज्वलन गरेका हुन् । सो क्रममा उनीहरूले मौनधारण समेत गरेका थिए । भदौ २३ र २४ गते भएको आन्दोलनको […]