जनमत पार्टीले मधेसका मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलायो

जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको छ।