ऊर्जा क्षेत्रमा नयाँ सरकारसँग सहकार्य गर्न इप्पान तयार

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ।