अन्तिम समयमा फेरेर एमालेले उम्मेदवार बनाएका अमनिश यादव को हुन्?

त्यहाँको चुनावी प्रतिस्पर्धा यसकारण पनि चाख लाग्दो बनेको छ कि, अमनिसका बुवा पूर्व सांसद शिवपुजन राय माघ ५ गते मात्र एमाले प्रवेश गरेका थिए।