नेप्सेमा ३१ अंकको वृद्धि, कारोबार रकम ८ अर्ब नाघ्यो

अघिल्लो कारोबार दिन ६ अर्ब २० करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ८ अर्ब ४० करोड रूपैयाँ पुगेको छ।