बालेनमार्फत रास्वपाको मधेस यात्रा

जनकपुरधाम। कालो चस्मा, कालो पाइन्ट र कोट पनि कालै। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को ‘सिग्नेचर अटायर’ नै हो यो। २०७९ सालको स्थानीय तह निर्वाचनमार्फत काठमाडौँ महानगरपालिकाको मेयर हुनुअघि भने बालेनमा कालो रंगप्रतिको यो आसक्ति देखिएको थिएन। मेयर निर्वाचित भएसँगै एकाएक बालेनले आफूलाई रहस्यमयी पात्र बनाए। न कुनै सार्वजनिक सम्बोधन न आम सञ्चारमाध्यमको […]