यी हुन् कांग्रेसका नवनिर्वाचित १३ पदाधिकारी

६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित आइतबार सुरू विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो।