मधेशी र मुस्लिम आयोगका पदाधिकारीसँग गृहमन्त्रीको छलफल

२३ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरूसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् । पछिल्ला दिनमा तराई मधेशका केही जिल्लामा सतहमा देखिएका साम्प्रदायीक असहिष्णुताका घटनाक्रमबारे छलफल …