‘कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प बाँकी रहेन’

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको छ । विशेष महाधिवेशन पक्षधर नेताहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो माग गरेका हुन् । पूर्वनिर्धारित …