काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा आफूले त्यहाँका नेताहरूसँग नेपालको विकसित राजनीतिक घट्नाक्रमबारे समीक्षा गरेको बताएका छन् । नेकपाको प्रवास कमिटीले नयाँ दिल्लीमा आयोजना गरेको पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दिल्लीमा आइतबार साँझ नै भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग एक घण्टा […]