वैदेशिक रोजगारीमा १५० बढी देश जान्छन् नेपाली

२१ पुस, काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीका लागि १ सय ५० भन्दा बढी देशमा नेपाली जाने गरेका छन् । नेपालमा राम्रो रोजगारीका अवसर नहुनु, पर्याप्त रोजगारी नहुनुजस्ता कारण पछिल्ला दशकमा धेरै नेपालीले वैदेशिक रोजगारीमा जाने गरेका …