गलाेपाको समानुपातिक सूचीमा सामाजिक अभियन्ता गीता केसी दर्नाल

दर्नाल साझा सहयात्री संस्थामार्फत यौन हिंसामा परेका बालिकाहरूको पालनपोषण गरिरहेकी छन् । उनले बलात्कार, यौन हिंसामा परेका बालिकाहरूलाई खाना, लुगा, विद्यालय शिक्षा, उपचार, माया र आत्मसम्मान प्रदान गरिरहेकी छन् ।