समानुपातिक बन्दसूची बुझाउन रसिद काट्ने र आयोग परिसर प्रवेश गर्ने दलले मात्रै पाउने
१४ पुस, काठमाडौँ । निर्वाचन आयोगले रसिद काटिसकेका र आयोग परिसरमा प्रवेश गरिसकेका दलहरूलाई समयावधि सकिएपछि पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न दिने स्पष्ट पारेको छ ।
आयोगका पदाधिकारीहरूको अनौपचारिक बैठकले रसिद काटिसकेका र बन्दसूची बुझाउन …