लन्डनमा पहिलोपटक ‘कुटुम्ब’ र विपुल एउटै स्टेजमा

लन्डन । नेपाली संगीत क्षेत्रका दुई विख्यात धरोहर ‘कुटुम्ब’ र विपुल क्षेत्रीले लन्डनमा एउटै स्टेज सेयर गर्ने तयारी गरेका छन् । यहाँ पहिलोपटक गर्न लागिएको ‘नेपाल म्यूजिक फेस्टिभल २०२६’ मा ‘कुटुम्ब’ र विपुल आफ्नो ‘द ट्राभलिङ …