एसियाली ऋण महासंघ कोषाध्यक्षमा नेफ्स्कुन अध्यक्ष ढकाल

२० माघ, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) अध्यक्ष चन्द्रप्रसाद ढकाल एसियाली ऋण महासंघ कोषाध्यक्ष चयन भएका छन् । थाइल्यान्डको बैंककमा सोमबार बसेको महासंघको ११९औं बोर्ड बैठकले रिक्त कोषाध्यक्ष पदमा ढकाललाई मनोनीत गरेको हो …