पोखराविरुद्ध अर्धशतक पूरा गरेर जनकपुरका वेन पार्ने रिटायर्ड आउट

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १४ औं खेलमा साबिक विजेता जनकपुर बोल्ट्सका वेन पर्नेलले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेर रिटायर्ड आउट भएका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखराविरुद्धको जवाफी ब्याटिङमा उनले ३८ बलमा ५० रन पूरा गरेका हुन् । यो जारी सिजनको १४ औं अर्धशतक हो । त्यसपछि उनले रिटायर्ड […]