निर्वाचनको विपक्षमा रहेको दल अब एमाले मात्र ?

विगतको सत्ता गठबन्धनमा रहेको दल कांग्रेसको पनि संसद् पुनर्स्थापनाको एजेन्डामा एकमद हुने विश्वासमा रहेको एमालेलाई कांग्रेसको निर्णयले दवाव सिर्जना गरेको छ ।