३ करोड रुपैयाँ लागतको लालपर्सा खानेपानी आयोजना सम्पन्न, ८ हजार नागरिक लाभान्वित

वीरगंज- वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका वीरगंज महानगरपालिका वडा नम्बर ३० का लालपर्सावासीले अब शुद्ध र सुरक्षित खानेपानी पाउने भएका छन्। वडाध्यक्ष