काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ परेको गृह मन्त्रालय स्रोतले जनाएको छ । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले अर्यालको खोजी गरिरहेको थियो । गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई भारतको कोलकाताबाट नियन्त्रणमा लिइएको र केही घण्टाभित्रै झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने तयारी भइरहेको छ । यद्यपि, उनको पक्राउ तथा […]