तिहारको खानपान: दाजुभाइलाई स्वस्थ राख्न भाइमसलामा के दिने ?

काठमाडौँ – तिहार सुन्नेबित्तिकै दिमागमा सेलरोटी, फिनी, अनरसा, खुर्मा र विभिन्न प्रकारका मिठाईका साथै भाइमसला र माछामासुको याद आउँछ। हरेक चाडपर्वका आ-आफ्नै महत्त्व र रमाइला पाटा हुन्छन्। हिन्दुको महान् पर्व तिहार विशेषत उज्यालो पर्व हो । धन-ऐश्वर्यकी देवी लक्ष्मीको पूजा, दियोबत्ती, सेलरोटी र देउसीभैलोको पर्व मात्र नभई खानपानसँग पनि उत्तिकै जोडिएको छ। तिहारका परिकार प्रायः […]