विश्व हेडलाइन बनिरहेकी भारतीय जेन–जी नेत्री तेहा बोरासँग कुराकानी गरेका नेपाली पत्रकार रौनियार : के भनिन् बोराले ?

कतिपयले बोरालाई ‘बघिनी’ भने पनि आफूलाई भने महात्मा गान्धीको महिला संस्करणजस्तो लागेको रौनियारले बताए ।