धितोपत्र बोर्डले छुट्टायो ७ किसिमका लगानीकर्ता, जलविद्युतको आईपीओमा पनि नयाँ व्यवस्था प्रस्ताव

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन र लगानीकर्ता संरचनामै परिवर्तन ल्याउने गरी लगानीकर्ताको वर्गीकरणसहित प्राथमिक बजार सुधारका विभिन्न प्रस्ताव अघि सारेको छ। बोर्डले सार्वजनिक गरेको श्वेतपत्रमा लगानीकर्ताको प्रकृति, वित्तीय क्षमता र जोखिम वहन गर्ने क्षमताका आधारमा फरक वर्ग बनाउने प्रस्ताव गरिएको हो। श्वेतपत्रमा सामान्य व्यक्तिगत लगानीकर्तालाई ‘रिटेल इन्भेष्टर’का रूपमा परिभाषित गर्दै उनीहरूका लागि सरल आवेदन प्रक्रिया, […]