प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्रीले गरिन् मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश

१८ साउन, काठमाडौं । राष्ट्रिय सभामा मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष प्रश्तुत …