काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा उम्मेदवारी दिएका देवराज चालिसेले उम्मेदवारी फिर्ता लिएका छन् । चालिसेले आज उम्मेदवारी फिर्ता लिएको पार्टीको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिए । यसअघि मङ्गलबार उनले निर्धारित समयमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए । चालिसे हाल काँग्रेसका प्रवक्ता समेत छन् । काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत […]