एकैदिन ५८ विपद्का घटना, तीन जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकारका ५८ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार घटनाबाट करिब २९ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, […]