नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजार नीति सार्वजनिक गर्दै आगामी एक वर्षभित्र पूँजी बजारमा व्यापक संरचनात्मक, प्रविधिमैत्री तथा नियामकीय सुधार गर्ने घोषणा गरेको छ। बोर्डले सार्वजनिक गरेको नीतिमा लगानीकर्ता संरक्षण, डिजिटल सेवा विस्तार, नयाँ वित्तीय उपकरण विकास, संस्थागत लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार नेपालको पूँजी बजारलाई आधुनिकीकरण गर्ने कार्यक्रम […]