२० वैशाख, काठमाडौं । कवि बाबुराम भुसालको काव्यकृति ‘तीन आँखा’ हालै बजारमा आएको छ ।
यस कृतिमार्फत कविले मानव अस्तित्वका लागि गरिने संघर्षले नै मानव अस्तित्वमाथि सङ्कट निम्त्याइरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
अमेरिका–इरान, रसिया–युक्रेन युद्ध, मध्यपूर्वको …